काठमाडौं ।

ईङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आफ्नो २२ औं जित दर्ता गरेको छ । "/>

म्यान्चेस्टर सिटीको २२ औं जित

म्यान्चेस्टर सिटीको २२ औं जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ईङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आफ्नो २२ औं जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई ३—० गोलले पारजित गरेको हो । सिटीका लागी १९ औं मिनेटमा फर्नाण्डिनोले गोलको खाता खोलेका थिए । ६८ औं मिनेटमा केभिन डे ब्रायनले दोस्रो गोल गरे त्यस्तै ८९ औं मिनेटमा अग्युरोले तेस्रो गोल गरे ।

यो जितसँगै सिटीले १५ अंकले अग्रता कायम गरेको छ । गएराति नै भएका अन्य खेलमा चेल्सीलाई बर्नमाउथले ३—० ले र म्यान्चेष्टर युनाइटेडलाई टोटनहृयामले २—० ले हराए ।

Logo