रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अल नासरले साउदी प्रो लिगअन्तर्गत अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई २–० गो अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको २८ खेलमा ७३ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । अल नासर दोस्रो स्थानमा रहेको अल हिलाल भन्दा ५ अंकले अगाडी रहेको छ ।

त्यस्तै अल अखडोउडको २८ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

Logo