काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो तथा अन्तिम टी–२० आई खेलमा अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले दिएको १२९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा भुर्तेलले ३१ बलमा अर्धशतक प्रहार गरेका हुन् । सो क्रममा उनले ९ चौका र एक छक्का प्रहार गरे ।





























प्रतिक्रिया