नेत्रहिन विश्वकप क्रिकेट: श्रीलंकाद्वारा नेपाललाई बिशाल चुनौती

नेत्रहिन विश्वकप क्रिकेट: श्रीलंकाद्वारा नेपाललाई बिशाल चुनौती

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस  । नेत्रहिन विश्वकप क्रिकेटमा श्रीलंकाले नेपाललाई बिशाल रनको चुनैती दिएको छ  ।

दुवईमा भइरहेको खेलमा पहिला व्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर ४ सय ९४ रन बनाएको छ । श्रीलंकाका लागिदिमुथुले १ सय ७० र चन्दनहले १ सय १९ रन बनाए । नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशसँग पराजित भइसकेको छ ।

Logo