टि-१० मा सोमपालपछि करणकाे पनि डेब्यु

टि-१० मा सोमपालपछि करणकाे पनि डेब्यु

केन्द्रबिन्दु
0
Shares

युएईमा सुरु भएको टी–१० क्रिकेट लिगअन्तर्गत नेपालका अलराण्डर करण केसीले डेब्यु गरेका छन् ।

जारी खेलमा खेलमा डेक्कन ग्लाडियटर्स र पुणे डेभिल्सबीच खेल हुँदैछ । अबुधाबीको शेख जायद स्टेडियममा हुने खेलमा पुणेले टस जितेर फिडिल्ङ रोजेको छ ।

आजको खेलमा करण प्लेईंग ११ मा परेका हुन् । यो उनको टी१० मा डेब्यू खेल हो । आजको पहिलो खेलमा सोमपाल कामीले पनि डेब्यू गरेका थिए ।

Logo