एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो।

सिटीलाई ट्रफि दिलाउन एकमात्र निर्णायक गोल एन्टोनी सिमेन्योले गोल गरे। उनले ७१ औं मिनेटमा गोल गरेका हुन्।

हालसम्म म्यानचेस्टर सिटीले आठौं पटक एफए कप जितेको छ । पछिल्लो १० वर्षमा पाँचवटा एफए कप फाइनलमा पुगेको छ । जस्मा हामीले तीनवटा जितेका छौं । “म भन्न चाहन्छु कि यो एकदमै राम्रो हो” सिटीका मेनेजर पेप गार्डिवालाले भने ।

Logo