फ्रेन्च ओपन २०२६ : फाइनलमा कोबोलीसँग भिड्दै जेभेरेभ

फ्रेन्च ओपन २०२६ : फाइनलमा कोबोलीसँग भिड्दै जेभेरेभ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । फ्रेन्च ओपन २०२६ को पुरुष एकलको फाइनलमा एलेजान्डर जेभेरेभको सामना फ्लाभिओ कोबोलीसँग हुने भएको छ । जेभेरेभले शुक्रबार भएको सेमिफाइनलमा जाकुब मेनसिकलाई चार सेटमा पराजित गरे ।

रोलान्ड ग्यारोसमा भाएको अन्तिम चारको खेलमा जर्मन खेलाडी ७–५, ६–२, ३–६, ६–३ र ६–३ ले विजयी रहे र अब उनले आफ्नो खेल जीवनसामु पहिलो ग्रान्ड स्लाम जित्न अवसर तयार भएको छ ।

उनी यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा पराजित भइसकेका छन् । कोबोली भने फाइनल प्रवेशका लागि कोर्टमै उत्रिन परेन् । उनका प्रतिद्वन्द्वी माटेओ आरनाल्डी सेमिफाइनल अगाडि विरामी परे र उनले खेल परित्याग गरे ।

Logo