काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्सले मोरक्कोविरुद्ध १ गोलको अग्रता लिएको छ । नेदरल्यान्ड्सका लागि कोडी ग्याक्पोले ७२औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।
मंगलबार बिहान मेक्सिको मोन्टेरी रंगशालामा जारी खेलमा नेदरल्यान्ड्स र मोरक्कोबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।































प्रतिक्रिया