रुकुम , २२, असोज

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । "/>

रुकुममा गृहमन्त्री शर्मा विरुद्ध काँग्रेसको उजुरी

रुकुममा गृहमन्त्री शर्मा विरुद्ध काँग्रेसको उजुरी


रुकुम , २२, असोज

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।पूर्वी रुकुममा जिल्ला स्तरीय सरकारी कार्यालय उद्घाटनको क्रममा गृहमन्त्री शर्माले सरकारी सम्पत्ती प्रयोग गर्दै भोट मागेको नेपाली कांग्रेसले उजुरीमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले नेपाली कांग्रेसको नेतृत्वमा रुकुमकोटबाट मुसीकोटमा सदरमुकाम लुटेर लिएको अभिव्यक्ति दिएको कांग्रेसको आरोप छ।
नागरिकबाट

Logo