सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् ।
जोकोभिचले मेदभेदेबमाथि ७–५, ६–२ र ६–२ सेटको जित दर्ता गरे । जोकोभिचले लगातार तेस्रो तथा समग्रमा ९ औं अस्ट्रेलियन ओपन उपाधि हात पारेका हुन् । उनको यो १८ औं ग्रान्डस्लाम उपाधि हो ।
जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।





























प्रतिक्रिया