बी डिभिजन लिग : आज दुई खेल हुँदै

बी डिभिजन लिग : आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्वाइज युनियन क्लब १४ अंकसहित लिगको चौंथो स्थानमा छ भने टुसाल ९ अंक जोडेर आठौं स्थानमा छ । आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।

Skip This
Skip This
Logo