विश्वकप छनौटमा क्रोएसियाको जित

विश्वकप छनौटमा क्रोएसियाको जित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटdf क्रोएसियाले जित दर्ता गरेकाे छ । क्रोएसियाले साइप्रसलाई १–० ले पराजित गरेको हो ।

क्रोएसियाको जितमा मारियो पासालिसले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो । यसअघि क्रोएसिया स्लोभेनियासँग १–० ले पराजित भएको थियो । 

Logo