विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं विराटनगरको शहीद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।





























प्रतिक्रिया