इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । युभेन्टसले सासुओलोलाई ३-१ ले पराजित गरेकाे हाे ।
जितसहित युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ ।

प्रतिक्रिया