इंग्ल्याण्डका लागि स्टर्लिङ्गको पहिलो गोल

इंग्ल्याण्डका लागि स्टर्लिङ्गको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

रहिम स्टर्लिङ्गले इंग्ल्याण्डका लागि पहिलो गोल गरेका छन्।  

खेलको ५७ औं मिनेटमा केल्भिन फिलिप्सको पासमा स्टर्लिङ्गले गोल गरेका हुन्।  

आज युरोकपको समूह चरण अन्तर्गत इंग्ल्याण्ड र क्रोएसिया लन्डनको वेम्ब्ली स्टेडियममा भिड्दैछन्।
 

Skip This
Skip This
Logo