इटालीयन खेलाडी माटियो बेरेटिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन ।
सातौं वरियताका माटियोले पोलिस खेलाडी हुबेर्ट हुरकेजलाई तीन एकको सेटमा हराउँदै पहिलो पटक विम्बल्डनको फाइनलमा स्थान बनाउन सफल भए ।
लण्डन स्थित सेन्ट्रल कोर्टमा भएको खेलमा माटियोले १४ औं बरियताका हुबेर्टविरुद्ध ६-३, ६-०, ६-७ र ६-४ सेटमा जित निकाले ।
क्वाटरफाइनलमा रोजर फेडेररलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुबेर्टविरुद्ध माटियोले जित निकालेका हन् ।





























प्रतिक्रिया