इंग्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि जित्यो इटालीले

इंग्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि जित्यो इटालीले

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२० को उपाधि इटालीले जितेको छ ।

इंग्ल्याण्डलाई घरेलु मैदानमा स्तब्ध पार्दै इटालीले युरोकपको उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै पक्षले एक, एक गोल गरेपछि थपिएको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

जसमा इटालीले ३-२ गोल अन्तरले इंग्ल्याण्डलाई हराएको थियो । खेलको सुरुवातमै इंग्ल्याण्डले गोल गरेको भएपनि ६६ औं मिनेटमा इटालीले गोल फर्काएको थियो । 

 

Logo