चेल्सीको विजयी सुरुवात

चेल्सीको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले जीतका साथ सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्कवस अलोन्सोले २७ औं, क्रिस्टियन पुलिसिकले ४०औं र प्रिमियर लिगमा डेब्यु गरेका ट्रभो चालोबाले ५८औं मिनेटमा गोल गरे ।

Skip This
Skip This
Logo