नेपालविरुद्ध भारतले थप एक गोल गरेको छ। खेलको ७९ औं मिनेटमा सुनील क्षेत्रीले गोल गरे। उनी कप्तान हुन्।
यसअघि भारतका फारुख चौधरीले गोल गरेका थिए।
पहिलो हाफमा भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। यसअघि बिहीबार भने १–१ को बराबरीमा पहिलो मैत्रीपूर्ण खेल सकिएको थियो।





























प्रतिक्रिया