युरोपेली च्याम्पियन इटालीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । मापी स्टेडियम इटालीमा बुधबार राति भएको खेलमा इटालीको फराकिलो जितमा मोइस किनले दुई तथा जियाकोमो रास्पाडोरी र जियोभानी डि लोरेन्जोले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
यो जीतसँगै इटालीले समूह ‘सी’ मा ६ खेलबाट १४ अंक जोडेर आफ्नो शीर्षतालाई यथावत छ ।





























प्रतिक्रिया