राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।





























प्रतिक्रिया