म्यानचेस्टर युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड पराजित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेड लिग कप फुटबलबाट बाहिरिएको छ । बुधबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेर वेष्टह्याम युनाइटेडले चौथो चरणमा स्थान बनाएको हो ।

वेष्टह्यामको जितमा नवौँ मिनेटमा म्यानुएल लान्जिनीले गरेको गोल नै निर्णायक बन्यो । वेष्टह्याम युनाइटेड जितसहित अन्तिम १६ मा स्थान बनाएकाे छ । 

Logo