साफ च्याम्पियनसिप फुटबलका लागि मालदिभ्समा रहेको नेपाली फुटबल टिमले मालदिभ्समै दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले नेपाली परम्परा अनुसार नै टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

बुधवार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। अब शनिवार राति ८ः४५ बजे फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। बुधवार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।






तस्बिर : एन्फाकाे समाजिक सञ्जालबाट





























प्रतिक्रिया