आईपीएल २०२१ को उपाधिका लागि कोलकत्ता र चेन्नाइ मैदानमा

आईपीएल २०२१ को उपाधिका लागि कोलकत्ता र चेन्नाइ मैदानमा

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्।

दबईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेसँगै चेन्नाइ सुरुआती ब्याटिङका लागि मैदानमा उत्रिएको छ।

सन् २००८ बाट हरेक वर्ष हुँदै आएको आईपीएमा हालमम्म चेन्नईले तीन पटक आईपीएलको उपाधि हात पार्न सफल भएको छ। यता कोलकाताले पनि एक पटक उपाधि हात पारिसकेको छ।

Logo