नाडालले जिते २१ औं ग्राण्डस्लाम

नाडालले जिते २१ औं ग्राण्डस्लाम

केन्द्रबिन्दु
0
Shares

स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन्। 

नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन्। 

छैठौं वरीयताका नाडालले मेदवेदेवमाथि २-६ ६-७ (५-७) ६-४  ७-५ को जीत दर्ता गरे। 
यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए। 

तर दुई सेट जितेपछि नाडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे।एजेन्सी

Skip This
Skip This
Logo