च्याम्पियन्स लिग : लिभरपुल र भियारियल प्रतिस्पर्धा गर्दै

च्याम्पियन्स लिग : लिभरपुल र भियारियल प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइलनको पहिलो लेगमा बुधबार राति लिभरपुल र भियारियलबीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने एक बजे एन्फिल्डमा सुरु हुनेछ। 

घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै इंग्लिस क्लब लिभरपुल फाइनल प्रवेशको सम्भावना बलियो बनाउने योजनामा हुनेछ। स्पेनी क्लब भियारियल पनि अबे खेलमा सफलता हात पार्दै पहिलो लेगमा नै आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ। 

गएराति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४/२ गोल अन्तरले पराजित गर्यो । इतिहाद स्टेडियममा जित निकाले पनि घरेलु टोली सिटीलाई रियलको ३ गोल भारी पर्न सक्नेछ।

Logo