म्याक’डोनल्डलाई कोरोना

म्याक’डोनल्डलाई कोरोना

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मूख्य प्रशिक्षक एन्ड्रयु म्याक'डोनल्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार अस्ट्रेलियन क्रिकेटको आधिकारिक ट्विटर हेन्डलमार्फत् अस्ट्रेलियन क्रिकेट बोर्डले एन्ड्रयुलाई कोरोना संक्रमण भएको जानकारी गराएको हो । 

कोरोना संक्रमण देखिएपछि प्रशिक्षक म्याक'डोनल्डले श्रीलंका भ्रमणको पहिलो खेल गुमाउने भएका छन् ।

श्रीलंका भ्रमणका क्रममा अस्ट्रेलियाले ३ म्याचको टी–२०, ५ वटा वन डे र २ म्याचको टेस्ट सिरिज खेल्नेछ । अस्ट्रेलियाको श्रीलंका भ्रमण जुन ७ मा सुरु हुनेछ । 

Logo