जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् ।  

इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो । ५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो । 

केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो । बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ । 

Skip This
Skip This
Logo