महिला लिग : आजकाे खेल स्थगित

महिला लिग : आजकाे खेल स्थगित

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत आजकाे खेल स्थगित गरेकाे छ । आजदेखि मंगलबारसम्मकाे खेल स्थगित भएकाे जनाएकाे छ ।

बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।

तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने तय भए पनि स्थगित भएकाे हाे ।

Logo