एनएसएलको दोस्रो संस्करण असोज अन्तिम साता

एनएसएलको दोस्रो संस्करण असोज अन्तिम साता

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले (एनएसएल ) २३ असोजदेखि २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

यसअघि दुई पटक मिति सार्वजनिक भए पनि खेल स्थगित भएको थियो । 

 

Skip This
Skip This
Logo