आज बाँसबारी र टुसाल तथा कुमारी र भगवती भिड्ने

आज बाँसबारी र टुसाल तथा कुमारी र भगवती भिड्ने


शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज बाँसबारी र टुसाल युथ क्लब तथा श्री कुमारी र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा बाँसबारी र टुसाल बीच प्रतिस्पर्धा हुँदैछ । 

यस्तै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा श्री कुमारी र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

गतवर्ष कोरोना भाइरसका कारण स्थगित भएको खेल मंगलबारदेखि पुनः सञ्चालन भएको हो । 

 

Logo