अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।
नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण भएको विषयलाई संसदीय समितिमार्फत छानबिन
विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्।
बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।
सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
सरकारले हाल प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ ।