Tag: राजनीति

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने

आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइन्छ, के पाइँदैन ?

स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ ।

ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट

गोलबजारमा बागी उम्मेदवारको रोड शो, शिक्षा, स्वास्थ्य प्राथमिकतामा

गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेका छन् ।

गोरखामा कांग्रेसका कार्यकर्ताद्वारा एमालेका कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट राप्रपालाई दिनुस् : राजेन्द्र लिङदेन

राप्रपा भक्तपुरले चाँगुनारायणमा आज आयोजना गरेको चुनावी सभामा देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने

बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार

गठबन्धनले जितेमा सुकुम्वासीले लालपुर्जा पाउँनु हुनेछ : इन्द्रबहादुर बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुम्वासीहरूले लालपुर्जा पाउने आश्वासन दिएका

कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ ।

दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् ।

Logo