स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी-विरोधको उजुरी दिन पाइने भएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ ।
उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ ।
मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन्।
डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष निर्विरोध भएका छन् ।
स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका
निर्वाचन आयोगले आज (मंगलबार) देखि मतपत्र ढुवानी गर्ने भएको छ ।
रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरि तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको