Tag: राजनीति

हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी ९जसपा० ले छुट्टै उम्मेदवारी दिएको

उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन

उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ ।

पोखराको मेयरका लागि २३ जनाको मनोनयन दर्ता

पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल

नेकपा एसका दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष सहित ६ वडा अध्यक्ष निर्विरोध

स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।

झापामा कांग्रेस र माओवादीको मात्र गठबन्धन

झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् ।

मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत

मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

एमालेबाट ताप्लेजुङको फक्ताङलुङ ७ वडाध्यक्षमा छेतेन शेर्पा निर्बिरोध

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ ।

बुटवलमा एमालेबाट बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचन : ८० प्रतिशत मतपत्र छपियो

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि हालसम्म ८०

बाजागाजा र दलबलसहित उम्मेदवारको मनोनयन दर्ता

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा

Logo