Tag: समाज

१२ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर

एटिएम मेशिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ ।

बसन्तपुरमा मौलिक बाजाको प्रदर्शनी

काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठवटा टोलले बाजा प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरू सबैलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

श्रममन्त्रीले अब प्रत्येक आइतबार कल सेन्टरमार्फत श्रमिकको गुनासो सुन्ने

प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो

विभिन्न स्थानमा ६ जना मृत फेला

दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

भन्सार छली ल्याएका ६० लाख बढीका सामान कञ्चनपुर र पर्साबाट बरामद

बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बालाजुमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ

Logo