Tag: समाज

रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ ।

दुई जना मृत अवस्थामा फेला

कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

डुबेर दुई जनाको मृत्यु

सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

झापाको विभिनन स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् ।

दमौलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

दमौलीमा माइक्रोबस दुर्घटना भएको छ ।

स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए

वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जाको वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रभावकारी बन्दै नियमित बजार अनुगमन

तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो ।

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने

बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ ।

Logo