Tag: समाज

कोरोना अपडेट: ९ हजार ७५६ परीक्षण गर्दा ६३९ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बन्दको बेला पोखरामा शंकास्पद वस्तु भेटियो

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएको छ ।

नाग्म-गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल

कर्णाली राजमार्गअन्तर्गतको नाग्म गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल भएको छ ।

दुई महिनामै उल्टियो निर्णय

बेनी नगरपालिकाले बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट पछि हटेको छ ।

बालविवाह मुक्त घोषणा अभियानलाई निरन्तरता

बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ ।

सात महिनामा ३० जना बेपत्ता

जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् ।

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।

अज्ञात समूहद्वारा गुल्मीमा एम्बुलेन्स आगजनी

गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेकाे छ।

आजकाे माैसम : पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ।

उमेर नपुग्दै विवाह गर्ने किशोरी बढे, १५ वर्षमा आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरुको संख्यामा कमी आउन सकेको छैन ।

Logo