भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले बेलायतमा आमरण अनशनमा बस्ने व्यक्तिहरुको जीवन रक्षाको लागि माइतीघर
राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन
हामीले सुन्दरतालाई होइन मानिसको गुणलाई हेर्नु पर्दछ। केवल सद्गुणद्वारा नै व्यक्तिको वास्तविक पहिचान गर्न सकिन्छ।
लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ। गत
पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
काठमाडौं उपत्यकामा आज ९९३ जना कोभिड संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएका छन्।
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ।
अविरल वर्षासँगै गएराति मेलम्ची खाेलामा आएको बाढीले थप तीन घर बगाएको छ।
हालसम्म एक करोड ८ आठ लाख ६० हजार १७० डोज खोप नेपाल आइसकेको छ ।