मेलम्ची नगरपालिकाले फोहोर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन्। हालैको अकल्पनीय बाढीले पुलबजार तथा
काठमाडौं उपत्यकामा आज १ हजार ३३ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन्।
मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ।
काठमाडौं उपत्यकामा आज ९६१ जना कोभिड संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना निको भएका छन्।
तुलाधरले आफ्नै नाममा रहेको सवारी चालक अनुमति पत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएको
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा एक करोड तीन