गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । "/>

जिमेल खुलेन ? गुगलको अन्य दर्जन बढी सेवा विश्वभर डाउन

जिमेल खुलेन ? गुगलको अन्य दर्जन बढी सेवा विश्वभर डाउन

केन्द्रबिन्दु
0
Shares

गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ।

त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।

गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ। यस समस्या बारे अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो समस्या समाधान गर्ने गूगलले जनाएको छ । एजेन्सी

Logo