क्यान इन्फोटेक मेलामा चार लाख दर्शक

क्यान इन्फोटेक मेलामा चार लाख दर्शक

केन्द्रबिन्दु
0
Shares

सुविसु क्यान इन्फोटक मेला -२०१८ आजबाट सकिएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा भएको मेला ६ दिनसम्म चलेको थियो ।

मेलामा विभिन्न ब्राण्डका इलेक्टोनिक सामानका साथै नेपाली विद्यार्थीले बनाएका गाडी, थ्री डी प्रिन्टर, रोबोट लगायत नेपाल प्रहरीको प्राविधिक सुचना दिने स्टलसहित कुल २ सय २२ स्टल रहेको थियो ।

मेलामा चार लाख दर्शकलार्इ अवलोकन गराउने उद्देश्य पूरा भएको क्यानका अध्यक्ष हेमन्त चौरासियाले बताए । मेलामा विद्यार्थीका लागि ५० र सर्वसाधरणका लागि १०० रुपैयाँ शुल्क तोकिएको थियो ।

 

Logo