के तपाई इसेवा चलाउनु हुन्छ ? पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

के तपाई इसेवा चलाउनु हुन्छ ? पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

केन्द्रबिन्दु
0
Shares

अनलाइन पेमेन्ट गेटवे कम्पनी इ-सेवाले आफ्ना ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ।

इसेवामा रजिस्टर गरिएकाे माेबाइलमा एसएमएस वा इमेलमा प्राप्त टाेकन राखि पासवर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।

Logo