‘टिकटक’मा अब २४ घण्टामा ‘स्टोरी’ आफै हराउने

‘टिकटक’मा अब २४ घण्टामा ‘स्टोरी’ आफै हराउने

केन्द्रबिन्दु
0
Shares

स्न्यापच्याटले ल्याएको ‘डिस्अपियरिङ स्टोरी’ (हराउने स्टोरी) को फिचर फेसबुक र इन्स्टाग्रामपछि टिकटकले पनि आवलम्बन गरेको छ। 

टिकटकमा प्रयोगकर्ताले बिताउने समयलाई रोचक बनाउन टिकटक हरदम प्रयासरत रहने र त्यसैअनुरुप नयाँ फिचर ल्याउने गरेको टिकटकले जनाएको छ। 

ट्वीटरले पनि ‘फ्लिट्स’ नामको त्यस्तै फिचर ल्याएको भए पनि ३ अगस्टदेखि बन्द गरेको छ। 
उता ह्वाट्सएपले हेरेपछि हराउने फोटो र भिडियो (डिसअपियरिङ फोटो अर भिडियो) को फिचर ल्याएको छ। –बीबीसी  

Logo