१८ करोड वर्ष पुरानो माछाको जिवास्म फेला

१८ करोड वर्ष पुरानो माछाको जिवास्म फेला


१८ करोड वर्ष पुरानो माछाको जिवास्म फेला परेको छ । 

१८ करोड वर्ष पुरानो माछाको जिवाश्म ब्रिटेनको एक खेतमा भेटिएको हो । सो जिवास्म पूर्ण रुपमा सुरक्षित रुपमा भेटिएको समाचारमा जनाइएको छ । जुरासिक कालको भनिएको सो माछासँगै अन्य विभिन्न प्राणीहरुको जिवास्म पनि भेटिएको छ । सो जिवास्म इंग्ल्यान्ड स्थित एक खेत खन्ने क्रममा भेटिएको हो ।

माछाको जिवास्म बाहेक उत्खन्न स्थलमा स्क्विड, इचिथ्योसौर लगायत विभिन्न प्रकारका किरा फट्याङ्ग्राहरुको जिवास्म पाईएको थियो । वैज्ञानिकहरुका अनुसार कुनै समय जिवाश्म भेटिएको ठाँउमा समुन्द्र थियो । 

Logo