आहा ! डांगरजोङ[तस्विरमा हेर्नुहोस्]

आहा ! डांगरजोङ[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
12
Shares

मुस्ताङमा पर्ने डांगरजोङ नेपालको लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ । अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डांगरजोङ भिलेज पनि देख्न पाइन्छ । हिमाली सुन्दर बस्ती डांगरजोङको भिन्नै मौलिक, सांस्कृति र प्राकृतिक महत्व छ ।

Logo