साँझपख तस्वीरमा पर्वत कुस्माको बञ्जी जम्प

साँझपख तस्वीरमा पर्वत कुस्माको बञ्जी जम्प

केन्द्रबिन्दु
93
Shares

निर्मल पौडेल
पर्वत। पर्वत सदरमुकाम कुस्माबजारमा रहेको विश्वकै दोस्रो ठूलो बञ्जी जम्पमा कलरफूल लाईटिङको व्यवस्था गरिएसँगै साँझको बेला धपक्क बल्ने गर्दछ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बञ्जी अवस्थित छ। ५२५ मिटर लामो र नदी देखी २२८ मिटर उचाई अर्थात ७४८ फिट रहेको बन्जीमा आन्तरिक तथा बाह्य पर्यटकहरु उल्लेख्य मात्रमा आउने गरेको बञ्जीका सञ्चालक राजु कार्की बताउँछन् ।

Logo