३ दिनमा मन्त्रिमण्डल विस्तार सम्भव कि असम्भव ? कुन मन्त्रालयमा कसको दाबी ? [भिडियाे]

३ दिनमा मन्त्रिमण्डल विस्तार सम्भव कि असम्भव ? कुन मन्त्रालयमा कसको दाबी ? [भिडियाे]


सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसमा विश्वासको मत प्राप्त गरे । प्रतिनिधिसभामा भएको मतदानमा उनले ६५.६४% मत प्राप्त गरे । त्यसलगत्तै उनले बोलेको पहिलो वाक्य थियो,‘अव चार दिन भित्रै सरकारलाई पूर्णता दिन्छु ।’ तर, मन्त्रिपरिषद् विस्तार गर्न उनले बोलेजस्तो सहज भने छैन । प्रधानमन्त्रीले लिएको चार दिने समयमध्ये एक दिन बितिसकेको छ । आफ्नो प्रतिबद्धता पूरा गर्न उनीसँग अब तीन दिन मात्रै बाँकी छ ।

यता सरकारलाई विश्वासको मत दिने दलहरूको संख्या धेरै हुनु तथा उनीहरूबाट धेरै र शक्तिशाली मन्त्रालयमा दाबी गरिनुले मन्त्रिपरिषद् विस्तारमा सकस हुने देखिन्छ । यस्तो अवस्थामा प्रचण्डले अबको तीन दिनभित्र गर्लान् त मन्त्रीमण्डल विस्तार ? कुन मन्त्रालयमा कुन दलको दाबी छ त ? 

३ दिनमा मन्त्रिमण्डल विस्तार सम्भव कि असम्भव ? कुन मन्त्रालयमा कसको दाबी ?

Logo