नाइट क्लबभित्र गेष्टलाई एकोहोरो हेर्न नपाइने

नाइट क्लबभित्र गेष्टलाई एकोहोरो हेर्न नपाइने

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाको एक नाइट क्लबले एक नियम लागू गरेको छ जनसअन्तर्गत मानिसहरूलाई सहमतिबिना अन्य पाहुनालाई एकोहोरो हेर्नबाट निषेध गरेको छ । 

इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टअनुसार आगन्तुकलाई सुरक्षित राख्ने पहलस्वरुप सिड्नीको क्लब ७७ मा उक्त नियम लागू गरिएको हो ।क्लबले आफ्ना ग्राहकहरू, कलाकारहरू र कर्मचारीहरूका लागि सुरक्षित र साँच्चै खुला वातावरणको सजावटलाई निरन्तरता दिएको छ । 

Logo