ढालियो भारतको ट्विन टावर

ढालियो भारतको ट्विन टावर

केन्द्रबिन्दु
0
Shares

भारतको नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । आइतबार करिब  ३ हजार ७ सय किलो विस्फोटक पदार्थले जुम्ल्याहा टावर ध्वस्त पारिएको हो ।  

एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। यसको उचाइ ३२० फिटभन्दा बढी थियो। यी नोएडाको सघन जनसंख्या भएको क्षेत्रमा अवस्थित थिए । 

टावर ध्वस्त भएको स्थान वरिपरी धुवाँ र धुलो फैलिएको छ । 

Logo